नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

कृषि सूचना तथा तालिम केन्द्र

कृषि सूचना तथा तालिम केन्द्र

Visit Website
नेपाल सरकारको निर्णय अनुसार 2075 श्रावण महिना देखि कृषि सूचना तथा संचार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष लाई एक ठाउमा गाभी कृषि सूचना तथा प्रशिक्षण केन्द्रको रुपमा कायम गरिएको छ । कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. 2022 सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो ।