नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

कृषि विभाग

कृषि विभाग

Visit Website
नेपालमा कृषि विकासको संस्थागत प्रयास वि.सं. 1978 मा सरकारी स्तरमा कृषि अड्डाको स्थापना पश्चात भएको मानिन्छ । बि.सं. 2008 सालमा कृषि विभागको स्थापना भयो । बि.सं. 2023 सालमा कृषि विभागलाई पाँच वटा विभागहरु (कृषि प्रसार, मत्स्य, बागवानी, पशु स्वास्थ्य र कृषि शिक्षा तथा अनुसन्धान विभाग) मा पुनर्गठन गरियो । बि.सं. 2029 मा पांचै विभागहरुको एकीकरण गरि पुनः कृषि विभाग कायम भयो ।

कार्यालय सँग सम्बन्धित अन्य जानकारीहरू