नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

Visit Website
नेपाल एक कृषि प्रधान देश हो र करिब 65 प्रतिशत भन्दा बढी जनता कृषि पेशामा निर्भर रहेका छन् । यहाँको अर्थ व्यवस्थामा कृषि क्षेत्रले मुख्य योगदान पु¥याउने भएकोले कृषि क्षेत्रको समग्र विकास गरी कृषि उत्पादनमा वृद्धि ल्याउनु ठूलो चुनौतीको विषय हुन गएको छ । यसका लागि उत्पादन वृद्धिमा प्रयोग गरिने सामग्रीहरुमध्ये गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील र सस्तो सामग्री हो, जसले कृषिको प्रति इकाई क्षेत्रमा हुने उत्पादकत्व तथा आर्थिक वृद्धिमा समेत प्रभाव पार्दछ । गुणस्तरयुक्त बीउ उत्पादनको लागि गुण नियन्त्रण कार्य अति नै महत्वपूर्ण हुन्छ ।