नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

पोर्टलको बारेमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र FAO Nepal को समझदारीमा संचालित प्राविधिक सहायताको कार्यक्रम TCP/NEP/3902/Support to enhancing the agriculture and livelihoods of farmers through Digital Village Initiatives लाई प्रभावकारी तवरले संचालन गर्नको लागि यस केन्द्रद्वारा किसान पोर्टल प्रणालीको विकास भएको हो । यस अघि कृषि सूचना तथा प्रशिक्षण केन्द्रले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यम (रेडियो र टेलिभिजन) तथा तालिमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु प्रकाशन (जस्तै कृषि द्वैमासिक पत्रिका, फोल्डर, पोष्टर, कृषि तथा पशुपन्छी डायरी एवम् अन्य पुस्तिका) तथा श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गरी कृषक, कृषि उद्यमी, प्रसारकर्ता तथा सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ कार्य गरिरहेको अवस्थामा हाल कृषि सम्बन्धि तथ्याङ्क डिजिटलाईज गरी सम्पुर्ण कृषकहरुलाई डिजिटल नेपाल फ्रेमवर्कको अवधारण अनुसार कृषि सम्बन्धि सन्देश पुर्याउनको लागि यस किसान पोर्टल प्रणालीको श्रृजना गरिएको हो ।

थप पढ्नुहोस् ..

यान्त्रिकीकरण

अनुदान

माटो

पशु नस्ल

पशु चिकित्सा सेवा

खाद्य प्रविधी

सूचना तथा समाचार

वृत्तचित्र

थप हेर्नुहोस्
किसान सूचिकरणको पछिल्लो अवस्था
किसान सूचिकरणको पछिल्लो अवस्था
सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर
सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर