नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

किसान कल सेन्टर

किसान कल सेन्टर

Visit Website
कृषक तथा कृषि उद्यमीहरुको कृषिसङ्ग सम्बन्धित समस्याहरुलाई तत्काल सम्बोधन गर्न परामर्श दिने उद्देश्यले यस कृषि सूचना तथा प्रशिक्षण केन्द्रले टोल फ्रि नम्बर 16600195000 को व्यवस्था एवम् सन्चालन गरेको छ । कृषक तथा कृषि उद्यमीहरुले आफ्नो कृषि व्यवसाय/पेशासङ्ग सम्बन्धित समस्या/जिज्ञासाहरु कार्यालय समयभित्र उक्त पैसा नलाग्ने नम्बरमा जानकारी गराउनु पर्नेछ । उक्त समस्या/जिज्ञासाहरुको जवाफ/समाधानका उपायहरु कल ब्याक (Call Back) वा कल फरवार्ड (Call Forwarding) प्रविधि मार्फत सम्बन्धित विज्ञबाट प्रदान गरिनेछ ।