नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

Visit Website
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ग्रामीण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्नका लागि प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादकहरु तथा खरिदकर्ताहरु बिचमा उत्पादनमूलक साझेदारी (Productive Partnership) तथा बजार सम्बन्धको विकास मार्फत बजार पहुँच सुदृढ गर्न सहजिकरण गर्नेछ । आयोजनाले आवश्यक नीतिगत खाका, आवश्यक संरचनाहरु निर्माण र क्षमता विकास लगायत अन्य सहयोगी सेवाहरु मार्फत उपयुक्त उद्यमशिलताको वातावरण निर्माण गर्न समेत सहयोग पुर्‍याउनेछ । उत्पादनमूलक साझेदारीलाई प्रवर्द्धन गर्ने उत्कृष्ट व्यवसायिक योजनाहरु (Business Plans) लाई पूरक अनुदान, मागमा आधारित साना कृषि बजार केन्द्रहरु निर्माण, मूल्य श्रृंखला सम्बन्धित आधारभूत संरचनाहरु निर्माण, प्रादेशिक बजार निर्माण यसका प्रमुख लगानीका क्षेत्रहरु हुन् ।

कार्यालय सँग सम्बन्धित अन्य जानकारीहरू