नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना

Visit Website
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना Global Agriculture and Food Security Program (GAFSP) को आर्थिक सहयोगमा संचालित आयोजना हो।यस आयोजना संचालनको लागि नेपाल सरकार र आई.डी.ए. (International Development Association) बिच वि.सं. 2075 कार्तिक 28 गते (14 November 2018) अनुदान सम्झौता भएको थियो। यस आयोजनाको कुल अवधी पाँच बर्षको रहेको छ भने आयोजनाको कार्यक्षेत्रको रुपमा 8 वटा जिल्लाहरु (गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, धनुषा, महोत्तरी, सिराहा, सप्‍तरी) को 16 गाँउपालिका रहेका छन्। यस आयोजनाको संचालन नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयले गर्नेछ भने सुपरिवेक्षण कार्य विश्‍व वैंक (World Bank) बाट हुनेछ साथै आयोजनाका कृयाकलापहरु संचालनमा प्राविधिक सहयोग (Technical Assistance) संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (FAO) ले गर्नेछ।

कार्यालय सँग सम्बन्धित अन्य जानकारीहरू