नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला, बुढानिलकण्ठ, काठमाडौं

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला, बुढानिलकण्ठ, काठमाडौं

Visit Website
भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला (भे.गु. तथा औ.नि.प्र.), बुढानीलकण्ठ, काठमाण्डौको वेब साइटमा यहाँहरुलाई हार्दिक स्वागत छ । नेपाल सरकारको शासकीय सुधार कार्यक्रम अन्तरगत सरकारले दातृसंस्था, एसियाली विकास बैङ्कसंग जाहेर गरेको प्रतिबद्धता अनुसार मौजुदा संगठन संरचनालाई परिमार्जन गर्ने सम्बन्धमा नेपाल सरकार (म.प.) को मिति 2060।8।4 को निर्णयबाट संरचनामा परिवर्तन गर्ने भन्ने उल्लेख भएको हुदा सोही शिलशिलामा सामान्य प्रशासन मंत्रालयबाट मिति 2060।12।23 मा संगठन संरचना र दरबन्दी स्विकृत भई यो कार्यालय स्थापना तथा संचालन भएको हो । यस कार्यालयको दीर्घकालीन प्रमुख उद्देश्य नेपाल विश्व व्यापार संगठनको सदस्य भै सकेको हुदा सदस्यता पश्चातAgreement on sanitary and Phytosanitary measuresको प्रावधान अनुसार सेवा तथा उत्पादनको स्तर Office International Des Epizootes(OIE) जस्ता अन्तरराष्ट्रिय संघ संस्थाहरु द्धारा निर्धारीत मापदण्ड अनुरुप बनाउनु हो ।