नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर
site flag

केन्दिय कृषि प्रयोगशाला (माटो, बीउ, बाली संरक्षण), हरिहरभवन, ललितपुर

केन्दिय कृषि प्रयोगशाला (माटो, बीउ, बाली संरक्षण), हरिहरभवन, ललितपुर

Visit Website
तत्कालीन अवस्थामा नेपाल सरकारको 2049, 2052 र 2061 को संगठनात्मक सुधार सँगै कृषि विभाग अन्तर्गत स्थापित माटो ब्यवस्थापन निर्देशनालय, बाली संरक्षण निर्देशनालय र मन्त्रालय अन्तर्गतको विउ विजन गुणस्तर नियन्त्रण केन्द्रको अन्तर्गत रहेको केन्द्रीय विउ विजन प्रयोगशाला गाभिएर नेपालको संविधान 2072 ले निर्दिष्ट गरे अनुरुप राज्य पुनःसंरचना संगै वि.स.2075 सालमा यस केन्द्रीय कृषि प्रयोगशालाको स्थापना भएको हो ।